• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शेरे बिरामी भएर

( शेरे बिरामी भएर अस्पतालको बेडमा भर्ना भएको थियो, बल्ल तल्ल आँखा लागेको थ्यो )

नर्स : शेरे दाई, ए शेरे दाइ उठ्नुस त !

(शेरे निन्द्राबाट आत्तिदै उठेछ)

शेरे : किन के भो, किन मलाइ उठाउनु भएको ?

नर्स : मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या ?

 

 

     
 

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image