• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Model Hunt

के तपाईं मोडलिङको क्षेत्रमा प्रवेश गरी आफ्नो कलालाई अगाडी बढाउन चाह्नुहुन्छ ?

 

छनौटमा परेका आवेदकहरुलाई हुने फाइदाहरु :

1. डिजिटल र शोशल मिडियामा Exposure पाउनेछन्, यो आवेदकहरुको करियरको सुरुवात बिन्दु हुन सक्ने छ ।

2. आफ्नो काम/एजुकेशनलाई निरन्तरता दिंदै अतिरिक्त आय आर्जन गर्न सक्नेछन्  ।  

 

छनौट भएका मोडेलहरुले पाउने सुविधाहरु: 

1. छनौटमा परेका आवेदकहरु मध्ये 6 जनालाई न्युनतम रु 2 लाख र बाँकि 6 जनालाई न्यनतम रु 1 लाख सम्मको वार्षिक अनुबन्धनमा राखिने  छ ।

2. सुटिंगको लागि आवश्यक पर्ने बिशेष सामग्री, खान, बस्न, यातायात सबै खर्च कम्पनीले बेहोर्ने छ ।

3. छनौटमा परेका आवेदकले कार्य दिनको कम्पनिले तोकेको भत्ता पाउने छन् ।

4. सुटिंगको अवधिमा हुनसक्ने दुर्घटनाको रु 5 लाख सम्मको दुर्घटना बिमा गरिने छ ।

छनौट प्रक्रियाका  मापदण्डहरु: 

1. सामान्यतया उमेरको हदबन्दी 17 बर्ष पुरा भई 65 बर्ष ननाघेको हुनुपर्नेछ  ।

2. आवेदकले आफ्नो, मोबाईलबाट खिचिएको 3 वटा फूल साईजको फोटो पठाउनु पर्नेछ ।

3. आवेदकले प्रस्टसंग नेपाली बोल्न सक्ने हुनुपर्ने छ ।

4. आवेदक अनिवार्य रुपमा टिक-टक / इन्स्टाग्राम प्रयोगकर्ता भएको हुनुपर्ने छ ।

5. आवेदक फोटो शुट र भिडिओ रेकर्डिंग फेस गर्न सक्ने हुनु पर्नेछ ।

6. आवेदकले बनाएको अडीशन भिडिओको LIKE/SHARE/VIEWS लाई पनि छनौटको आधार बनाइने छ ।

7. आवेदकले आवेदन दिँदा यस कम्पनिले दिइएको लिङ्कको पेज लाइक, शेयर, सब्स्क्राइब अनिवार्य गर्नु पर्नेछ ।

8. भिडिओ अडीशन मार्फत छानिएका आवेदकहरुलाई कम्पनिले तोकेको समयमा विज्ञद्वारा अन्तर्वार्ता लिइ अन्तिम सुचि प्रकाशन गरिने छ।

9. आवेदकको छनौटको सम्पूर्ण आधार कम्पनिमा निहित हुनेछ ।

Note: छनौट को प्रक्रिया 4 चरण मा हुनेछ, प्रक्रिया को जानकारी आवेदन पछी पाउनुहुनेछ । फाईनलमा छनौट भएका मोडेलहरुको नामावली पुष मसान्त सम्म yohoniads.com वेबसाइट मार्फत सार्वजनिक गरिने छ ।  

 शर्त र नियमहरु :

1. छनौटमा परेका आवेदकहरुले सम्झौता अवधिभर मोडेलहरुले कम्पनीद्वारा तोकिएको समय र लोकेशनमा सुटिंगको लागि उपस्थित हुन सक्नु पर्नेछ ।

2. महिनामा १ वा २ पटक गरी जम्मा ५ दिनसम्म सुटिंगको लागि समय दिनु पर्नेछ ।

3. सुटिंग नेपालको कुनै पनि ठाउँमा पर्न सक्नेछ ।

4. कम्पनिले मोडेलहरुलाई  प्रयोग गरी शुट गरेका सम्पूर्ण फोटो ग्राफ तथा भिडिओको प्रयोग अधिकार कम्पनीमा निहित हुनेछ । मोडेलहरुले कम्पनिको अनुमति बिना उक्त फोटो / भिडिओ प्रयोग गर्न पाउने छैनन् । यदि बिना अनुमति  प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने छ ।

5. यदि कम्पनिले बोलाएको समयमा मोडेलहरु उपस्थित हुन नसकेको खण्डमा, वा पटक पटक लापरवाही गरेमा कम्पनिले सम्झौता तत्काल रद्द गर्न सक्नेछ ।

6. यो सम्झौताको अवधि १ बर्षको हुनेछ । कम्पनिलाई आवश्यक परेमा पुन: सम्झौता थप हुन् सक्नेछ ।

7. आवेदन गर्दा बुझाइयेको आवेदन शुल्क (कर बाहेक) किस्ताबन्दी आधारमा, आवेदकको  newasauji.com  मा बनाईएको वालेटमा पठाइने छ ।

Click here to know About Us


Model Application Form

Applicants Name: *
Fathers Name: *
Phone number: *
Email Id: *
Gender: *
Date of Birth: *
Age: *
Height: *
Weight: *
Permanent / Current Residence Address: *
Have you had any previous modeling experience?
How did you hear about us?
If referred by someone, What is their Full Name and Referral Code ?
I Accept *
I have read all information stated in this registration document. I understand and agree to all the terms and conditions.
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image