• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Ad Details

tulasi ko pat le hune faida haru

तुलसीको फाइदाहरु.....

हामी सबैको घरको पुर्वमा तुलसीको मोठ रहको हुन्छ । धार्मिक परम्परा अनुसार पनि घरको पुर्व साइडमा तुलसीको मोठ राख्नु राम्रो मानिन्छ भने वैज्ञानिक कारण अनुसार पनि तुलसीले धेरै अक्सिजन फ्याँक्ने हुँदा घरको पुर्व साइडमा तुलसीको मोठ बनाउनु उत्तम हुन्छ. तुलसी जतिबेला पनि पाइने एक हर्ब हो. ​तुलसीको पात, डाँढ,फुल,जरा सबै अति महत्वपूर्ण घरेलु औषधी हो. प्राचिन समय देखि नै हाम्रा पुर्खाहरुले तुलसीलाई भगवानको रुपमा पुजा गर्ने चलन छ तर वैज्ञानिक हिसावले हेर्ने हो भने पनि तुलसी एक जडी औषधि हो. तुलसीमा मानव शरीरमा हुने हरेक रोगको लागि चाहिने विशेष गुण पाइन्छ जसले तुलसीलाइ एक जडी औषधिको रुपमा चिनाएको छ. तुलसीको पात मात्रै पनि नियमित चपाएर खाने गरेमा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँदछ.

थप जानकारीको लागि सम्पर्क: 015225321 | 9864298152

 

 

Write Your Comments

 

Click here for like This
 
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image