• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

डाक्टरको क्लिनिक

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए ।

यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो र

पहिलो : दाई तपाईं किन रुनु भएको ?

दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।

पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?

दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो

दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ? www.tourmynepal.com

पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले ........... *चुरोट त्यस्तो कुरा हो, जसको एक छेउमा धुवा निस्केको हुन्छ र अर्को छेउमा एउटा मुर्ख उभिरहेको हुन्छ ।

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image