एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
www.tourmynepal.com
If You want Advertiese Here mail us at info@advertnepal.com