केटा ले बाटो मा केटि जिस्क्याउदै रै'छ....... केटि : ओए मिस्टर तिम्रो घर मा बहिनि छैन ? केटा : छ, तेसैले त तिमीलाई जिस्क्याको .. केटि : किन केटा : उसलाई भाउजु चाहियो रे ...