धुर्मुसे र सुन्तली एकदिन जंगलतिर जादै गर्दा एक्कासि बाघ सँग जम्का-भेट भएछ ।
धुर्मुस र सुन्तली डरले काम्न थालेछन ।
यतिकैमा धुर्मुसे ले दिमाग लगाएछ र एक मुठ्ठी माटो सोरेर बाघको आखाँमा फ्याकेछ अनी आत्तिदै भनेछ : भागम सुन्तली भागम… छिटो भागम्!
सुन्तलि: म त किन भागनु र धुर्मु… माटो ले तिम्ले पो हानेको हो बाघलाई मैले त हैन क्यारे (सुन्तली को यो कुरा सुनेर बाघलाई सारै दया लागेछ अनि केइ नगरि आफ्नो बाटो लागेछ)