• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Ad Details

Breaking News Nepal

Nepal Bhriko Breaking News

 

नेपाल को पश्चिमी भाग पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा छ जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

 

कास्कीको बेगनास ताल मा शनिबार दिउँसो भएको डुंगा दुर्घटना मा 10 जना मध्य 2 जना को उद्दार गरिएको थियो | आज बिहान नेपाली सेना र सशस्त्रको गोताखोर हरुले 6 जना को शव फेला परेको र अन्य 2 को खोजि भई रहेको प्रहरी चोकी इन्चार्ज ले जानकारी गराउनु भयो |

 

गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटनामा तर घटनाको  बिस्तृत बिवरण भने आउन सकेको छैन । 

 

पूर्वपश्चिम राजमार्गको, भानुचोकमा गएराति भएको बस-ट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते हरुको पुरानो मेडिकल कलेजमा तथा चितवन मेडिकल कलेमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

6/8/2018 भक्तपुरमा यसरी मारिए अपहरणकारीहरु प्रहरी ईन्काउन्टरमा !

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो ।घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र अपहरणकार्यमा प्रयोग भएको मोबाइल बरामद भएको र काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको  प्रहरीले जनाएको छ । 

 

 
6/8/2018 पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली सोमबार बिहान स्वदेश आइपुगेको छ।  पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले स्वागत गर्नुभएको हो । 
 

 

1/8/2018 नेपाली क्रिकेट को वर्षौको मेहनतको फलका रुपमा एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गर्दा धेरै खुसी थियो तर, नेदरल्याण्ड्ससँग हारेका कारण शुरुवात उत्साहजनक हुन सकेन । 190  रनको लक्ष्य पछ्याएको नेपालले 41.5 ओभरमा सबै विकेट गुमाएर मात्र 134 रन बनायो । उपकप्तान मल्लले अर्धशतक हानेका छन् भने पारस ले  4  विकेट लिएका थिए र सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दिप लामिछाने र बसन्त रेग्मीले १-१ लिन भ्याए ।

ad imagead image

Write Your Comments

 

Click here for like This
 
Read what customers are saying
Ravi Dhimal 06-09-2019

Thank you for news

Kishor kumar 18-05-2019

So sad

Rabin karki 20-12-2018

Nc

satish 10-12-2018

ummm

Bikki Roy 12-10-2018

Nice

Bijay Gupta 08-10-2018

Sad News

Ramesh acharya 07-10-2018

Nyc

Ishwar bohara 05-10-2018

Sad

Anil Kumar K.C. 05-10-2018

ok

Suzan 30-09-2018

Sad news

keshav adhikari 29-09-2018

dukha lago kaski ko samachar le

Meghraj Kafle 28-09-2018

thank you for the news

Tej Bahadur Bohara 25-09-2018

gfghghg

Bhupendra wasti 20-09-2018

Yes

Saurav karki 20-09-2018

Thanks for informative news

Arun Gautam 18-09-2018

yes

Roshan Dongol 16-09-2018

ok

Vijan Shrestha 11-09-2018

good

Janak Dhakal 09-09-2018

sad

Bhupendra 08-09-2018

goad

Sachin Shakya 05-09-2018

very nice

Arjun Rimal 03-09-2018

sad news

Purna Bahadur Rai 02-09-2018

Nice

Sujan Adhikari 02-09-2018

Good

ganga dangi 31-08-2018

nice

saurav 23-08-2018

welldone

Aakash bk 22-08-2018

good

Ramkrishna neupane 15-08-2018

So

neymar manandhar 14-08-2018

good

sakrish manandhar 14-08-2018

so sad news

Raj kumar Upreti 14-08-2018

Oh

Dhiraj koirala 14-08-2018

Good

Deepa giri 13-08-2018

nice

Bartaraj Pyakurel 08-08-2018

Nice channel.

Sanjib Bati 07-08-2018

Ye

laxmi bhandari 06-08-2018

hdh

pradip 04-08-2018

Good

Bijay Maharjan 03-08-2018

Nice

Kamal bk 03-08-2018

Good

Anjivan 01-08-2018

sad

Karishma nepali 29-07-2018

Oh

Roshan thapa 28-07-2018

Damii

Narayan B Shrestha 27-07-2018

oh

ad imagead imagead imagead imagead image ad imagead imagead imagead imagead image