• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Ad Details

Ayurvedik Upachar Kendra Kathmandu Nepal

Anmol Ayurvedik Sewa Kendra pvt ltd 

आयुर्वेद: आयुर्वेद शरीर, दिमाग र आत्मा को बीच संतुलन बनाएर स्वास्थ्य मा सुधार ल्याउने कार्य गर्दछ । आयुर्वेद ले उपचार मात्र होइन, यसले जीवनलाई लामो समयसम्म बाच्ने आधार दिन्छ र खुशहाल बनाउँछ। आयुर्वेदको अनुसार, वात, पित्‍त र कफ जस्ते तिनै वटा मूल तत्व को सन्तुलन ले मानव शरीर लाइ लामो समय सम्म निरोगी राख्दछ । तर जब तिनीहरूको सन्तुलन बिग्रन्छ, रोग शरीरमा हावी हुन्छ र आयुर्वेदमा ले इनि तीन तत्वहरू लाई सन्तुलन मा राख्दछ | एकै समयमा, आयुर्वेद मा रोग रोग प्रतिरोधी क्षमता को विकास मा जोड दि्छ जसले गर्दा मानिस शरीर मा कुनै पनि प्रकार को रोग हुने छैन। आयुर्वेदमा, हर्बल उपचार, गृह उपचार, आयुर्वेदिक औषधि, आहार परिमार्जन, मालिश र ध्यान लाइ विभिन्न रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ। आयुर्वेद मा के छ, आयुर्वेद सम्बन्धि सम्पूर्ण जानकारी को लागि, आयुर्वेद कसरि विभिन्न रोगहरु को उपचार गर्दछ, कसरि आयुर्वेद को उपयोग गरिन्छ, आयुर्वेद छाला को लागी के काम गर्दछ र यो आयुर्वेदिक दबाइहरु को के हो ? यो सम्बन्ध मा धेरै जानकारी हुनु पर्दछ |

 

Contact for Digital Advertising 9851240938 | 9818227021

ad imagead image

Write Your Comments

 

Click here for like This
 
ad imagead imagead imagead imagead image ad imagead imagead imagead imagead image