• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

के फिगर बिगार्छौ

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ..

पसले छक्क पर्दै..: किन चाहियो तिमीलाई अण्डा ..??

कुखुरी : ...जाबो दस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर...भाले जी ले भन्नु भाको छ के ...

 . एकदिन काले र गोरेले थुप्रै गधाहरुको आगाडी एउटा बाल्टीमा मा रक्सी र अर्को मा पानि राखेर दिएछन 
 त्यी गधहरुले रक्सि नखाई पानि मात्रै खाएछन ...
 यो देखेर र काले र गोरे ले यो निष्कर्ष निकाले .....गधाहरुले रक्सि खादैनन ...!!!! 

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image