पंकज- लेखेर गुजारा गर्न सकिन्छ त विष्णु?
विष्णु- सकिन्छ नि आरामले सकिन्छ।
पंकज- कसरी?
विष्णु- बुबालाई चिठी लेख त पैसा पठाइदिनुस् भनेर।