एउटा चोर धनि मान्छेको मा चोरी गर्न गएछ |दराजमा यो भनेर टासिएको थियो"दराज फुटाउन जरुरि छैन केवल ४५२ नम्बर थिच्नु अनि अगाडी रातो बटन थिच्यो भने दराज आफै खुल्छ "जब चोरले त्यो बटन थिच्यो अलार्म रपोलिस आएर त्यो चोर लाई समातेर लग्यो | ....
जाँदा जाँदै चोर ले त्यो धनि मान्छे लाइ भन्यो " आज बाट मलाई मान्छे सँग बिस्वास हरायो |😂😂😂😁😊😊😤"