राजु:यो केरा कति रुपैयाँको हो ?
साहुजी : दर्जन को तीस मात्र।
राजु:अलि कम गर्नुस न।
साहुजी: ठिक छ, तीस रुपैयाँको ६ वटा लानुस।