शेरेले एउटा केटि लाइ I Love You भनेछ ।
केटिले एक झापड हानेर भनि : "के भनिस् ?"
शेरे(रूदै) : जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ?