• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

तपाईं त् धेरै जान्ने हुनुहुन्छ आफै हेरेर भन्नुस न

महिला हाट बजार मा खसी किन्दै थियिन  

महिला ले खसी लाई तल-माथि हेरेर यो सिन्धुली को खसी हो

.......

दोस्रो खसी लाइ तल-माथि हेर्दै यो पक्कै बनेपा को हो

......

तेस्रो खसी लाइ तल-माथि हेर्दै, यो चै चितवन कै हो मलाई यो खसी दिनुस

अनि दाइँ को घर कता पर्यों नि (खसी साउ मस्सक मस्स्किन्दै ) तपाईं त् धेरै जान्ने हुनुहुन्छ आफै हेरेर भन्नुस न laughlaughlaughlaughlaugh

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image