मुन्द्रेले गिटार बजाउँदा सँधै एकै ठाउँमा थचेर बजाउदो रहेछ यो देखेर मुन्द्रेको.....
श्रीमतिलाई उसका साथिहरुले सोधेछन् ।
गिता : निता किन तिम्रो श्रीमानले गिटार हजाउँदा सँधै एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?
निता : ए त्यो त मेरो श्रीमान जान्ने छन नि त.....
नजान्नेहरुले पो थिच्ने ठाउ थाहा नभएर काहाँनेर थिच्ने भनेर हात तलमाथी सारेर खोज्छन नि ।