• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

दाँत र जिब्रो

एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ | दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा,

नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’

जिब्रोले जवाफ फर्काएछ, ‘ओइ कोल्लाई धम्की दिएको?

फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |’

yesyesyesyes

 एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन...!!
 माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ ।
- See more at: http://palpalimilan.blogspot.com/2011/06/nepali-funny-jokes-naya-purana-nepali.html#sthash.MyGr1BiM.dpuf

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image