पसल
ग्राहक: साहुजी साबुन होला साहु: छैन भाइ ग्राहक: चिनी छ होला
साहु: त्यो पनि छैन
ग्राहक: चामल छ होला
साहु: त्यो पनि छैन
ग्राहक: डेरी घ्यू होला
साहु: अहँ झ् त्यो त झन् छँदै छैन
ग्राहक: त्यसो भए ताला त छ होला नि
साहु: त्यो त छ ग्राहक: त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस।