शेरे र हर्के class 8 मा पढ्दा रहेछन भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो
शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है
हर्के: हुन्छ
पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।
हर्के :ओई शेरे कति बज्यो
.
शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।
शेरे: थाहा पाईस हर्के कति बजेछ ।