• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

:D:D

स्वास्नी : तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने : भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी,,,

laughlaughlaughlaughcheekycheekycheeky

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image