शिब र भुवन
शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै - राजेश दाई : ओए ...शिबे, किन रोको यार त...? शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!! राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ? भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु