• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शिक्षक

शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ? विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर । शिक्षक :(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर । शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थी :(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image