• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

दुईजना महिला स्वर्गमा

दुईजना महिला मरेपछि स्वर्गमा । एउटी ले सोधी- तिमी कसरी मर्यौ ? दोस्री महिला - चिसो लाग्नाको कारण ले। अनि तिमी नी कसरी मर्यौ ? पहिली महिला- ब्लड प्रेशर ले । एक दिन म अफिसमा काम गर्दैथे। मलाई खबर आयो की मेरो लोग्नेले घरमा अर्कै केटी ल्याएर राखेको छ त्यस पछि म घर जांदा मेरो लोग्ने टि भी हेर्दै थिए । मैले घरको कुना कुना खोजे बगैचा तिर नि खोजे तर भेटीन। दोस्री महिला- अनि अनि पहिली महिला- खबर पक्का भएकोले मैलै आलमारी, दराज बक्स सबै खोजे तर फेला परिन। त्यस पछि टेन्सले म त्यही मरे। दोस्री महिला- खास तिमीले फ्रीजरमा नी हेरेको भए आज हामी दुबै जिउंदै हुन्थ्यौ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image