स्वास्नी : तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने : भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,,
यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*