• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

npali jokes त्यती नाथे चुना खानु सक्दैन

एउटा ठुलो पूलको निर्माण गर्न एक जाना ठुलै कनट्रेक्टरले टेन्डर पाउँछ |

त्यसको दुई बर्ष पछी त्यही पूलमा चुना लगाउँने काम अर्को कनट्रेक्टरले पाउँछ |

एक दिन पूलमा चुना लगाउँन भनि आउँछ | तर त्याहां पूल हुँदैन | अनि छक्क पर्छ |

अब त्यो पूल बनाउने कनट्रेक्टरलाइ खोज्न हिंड्छ अनि बल्ल बल्ल भेट्छ |
चुना लगाउँने : खै हजुर, पूलमा चुना लगाउँने काम चैं मैले पाको छु र अहिले चुना लगाउँनु भनेर आको तर त्याँहा त पूल छैन त ??
पूल बनाउँने : हन के भन्छ हौ ? तिमी सायद कनट्रेक्टर होइन होला ! कनट्रेक्टर भएर यस्तो कुरा नगर्नु पर्ने ,,,
चुना लगाउँने : म कनट्रेक्टरनै हुँ |
पूल बनाउँने : खै मलाई त बिश्वाश्नै लागेन |
चुना लगाउँने : नपत्याए हेर्नु होस् , याँहा मेरो कन्ट्रेक्ट् लाइसिंस छ |
पूल बनाउँने : हेर्नु होस् भाई, कनट्रेक्टर भए पछी ठुला ठुला नेताहरुलाई आफ्नो हातमा राख्नु पर्छ |

मैले त्यत्रो पूल डल्लै खानु साक्दा, तिमीले त्यती नाथे चुना खानु सक्दैन ??

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image