लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ । स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
If You want Advertiese Here mail us at info@advertnepal.com