एक चोटी बुडिको सारै राम्रो साथी घर आको थि, म त हेरेको हेरै भएँ,
केहि बेर मा किचन बाट प्रेशर कुकर को 8 सिटी बजे पछी ...मैले बुडी लाई भने आज दाल बिग्रिने (डढ्ने) भो,
बुडी के भन्छे दाल बिग्रे नि बिग्रियोस तिमीलाई बिग्रिन दिन्न.......
|https://www.facebook.com/esewamarketing/
शिक्षक मैले तिमीलाई कुटें एसको “फ्युचर टेन्स” के हुन्छ
विद्यार्थी सर तपाईं को मोटरसाइकल को टायर पन्चर हुनेछ
शिक्षक ठाउं को ठाउं बेहोस्.....
https://www.facebook.com/esewamarketing/
आज दिम्सो छिमेकी भाउजु संग डिस्कस पर्यो ,
जाने बेला "मर्द छौ भनि एक्लै भेट" भनेर गईन
तब देखि मन मा छटपटी भाको छ, धम्काएर गएकी हुन् कि बोलाएर गएकी की हुन् |
https://www.facebook.com/esewamarketing/
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal