एकजना गाउँले श्रीमान, श्रीमतीबीच कुराकानी चलिरहेको थियो ।
श्रीमानः थाहा छ, मरेपछि हामीलाई त स्वर्गमा अप्सरा पाउँछ, अप्सरा, बुझ्यौ ?
श्रीमतीः होला, मलाई के था, अनि हामीहरुलाई चाहिँ के पाउँछ नि ?
श्रीमानः के पाउनु तिमीहरुले, गधा पाउँछौं गधा
श्रीमती: हे भगवान, हाम्लाई मात्रै अन्याय गर्ने, यता पनि तेई, मरेपछि नि तेई श्रीमान हेरेकाे हेर्यै !!!
--राजीब श्रेष्ठ--
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal