• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

बिरामी श्रीमान

रिता : ओहो गिता तेरो आखा रातो-रातो छ नि, किन हो ?

गिता : के गर्नु आमै तपाईंको ज्वाँई(सुदिप) बिरामी हुनुहुन्छ नि त!!

रिता : अनि सुदिप ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?

गिता : त्यहि भएर त, रातभर जाग्नु पर्छ नि!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image