श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ? श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सँग बस्छु । अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सँग बस्छु ।