(हरि र रमा फोनमा बोल्दै)
हरि : तिमी सार्है राम्री छौ।
रमा : हो र जानु?
हरि : तिमी एकदम परि जस्तै छौ!
रमा : साँच्चै?
हरि : अँ हो नी!
रमा : (खुशी हुदै) अनि अहिले के गर्दै हुनुहुन्छ?
हरि : मजाक