रमेश : राम आज हामी जङ्गल तिर घुम्न जाउ न।
राम: हुन्छ। जाम।
दुबै जना जङ्गल तिर लाग्छन् ।
हिडदै जादा तिनीहरु जङ्गलको बीचमा पुग्छन् ।
त्यहाँ पुगेर दुबै जना एउटा रुखको फेदमा बस्छन।
त्यतिकै मा बाघ आउँछ । लूक्न तिर लाग्छ ।
राम: रमेश लुक बाघ आयो।
रमेशले लुक भनेको हेर्नु भनेर बाघलाई हेरिरहन्छ।
बाघले रमेशलाइ मार्दिन्छ।
रामले लुकेर हेरिरहन्छ।