• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

नेपालीको अङ्ग्रेजी

एक जना नेपाली काम को शिलशिलामा अमेरिका पुगेछ।

एउटा घरमा काम पाएछ।

एक दिन काम गर्दा सिसाको गिलास फुटाएछ।

अनि मालिकले रिसाउदै " This is what" भनेछ । उस्ले नबुजेर सिसि प्वाट भनेछ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image