• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

आत्महत्या

एकदिन हाकु पोखरीको छेउ मा लुगा धुँदै थियो ।

त्यही छेउ मा एउटा भ्यागुतो ढुङ्गा माथी बसेर घाम ताप्दै रैछ ।

हाकु ले पोखरी फोहोर गरेको देखेर भ्यागुतो ले भनेछ: तेरो दिमाग छैन ?

हाकु :म्याम्पाखा, छ ।

भ्यागुतो: छैन जस्तो छ

हाकु : छ भन्या!

भ्यागुतो: त मुला को दिमाग छैन । (एती भन्दै भ्यागुतो पोखरीमा हाम फाल्यो)

हाकु : ल म्याम्पाखा यस्मा आत्महत्या गर्नु पर्ने कुरा के छ !

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image