हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ । (Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्)
केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ ।
हाकु: ढन्यबाट!
केटी: म तपाईलाई के सहयोग गर्न सक्छु ?
हाकु: टिमी म सँग बिहे गर्छेउ ?
केटी: तपाईंले गलत नम्बर डायल गर्नु भयो जस्तो छ ।
हाकु: हैन । मैले टिम्लाई नै खोजेको हो । बिहे गर्छेउ म सँग ?
केटी: मलाई केहि इन्टेरेस्ट छैन तपाईं सँग बिहे गर्न ।
हाकु: मेरो कुरा ट सुन
केटी: केहि सुन्नु छैन मलाई ।
हाकु: भन हनिमुन मनाउन कहाँ लगम टिम्लाई… अमेरिका ? लन्डन ? पेरिस ?
केटी: कस्तो कुरा नबुझेको… मलाई तपाइ सँग बिहे नै गर्नु छैन ।
हाकु: बिहे गर्दा सुन को औठी १००००० को अनि हिरा को हार दश लाख को दिउला ।
केटी: तपाई सिधा-सिधा कुरा बुझ्नु हुन्न हो ? मलाई केहि इन्टेरेस्ट नै नभको कुरा.. किन जबरजस्ती बिहे गर्न कर गर्दै हुनुहुन्छ ?
हाकु: अब ठाह भयो होला नि तिम्लाई हाम्रो पिडा ? आफुलाई नचाइएको अफर घरी घरी कल्/एस्.एम्.एस्. गरेर भनिरख्दा कस्तो हुदो रैछ ? त्यो दिन देखी बाट Ncell ले दिन को एक पटक मात्र अफर को SMS गर्छ ।
(पहिला ३-४ पल्ट गर्थ्यो) कालेको पिडा हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ । (Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्) केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ