हाकु: यो एक लाख मेरो खाटामा जम्मा गर्दिनु ट । (Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र छ ।)
Banker: के हो पैसा त सब नक्कली पो छ त ।
हाकु: म्याम्पाखा नक्कली भएर के भो त । मेरो बैंक खाता हो… म नक्कली पैसा जम्मा गरम कि सक्कली टिम्लाई के मत्लब । खुरुक्क जम्मा गरन! (त्यो दिन देखी हाकु को बैंक खाता रोक्का छ। नपत्याए नबिल बैंक मा फोन गरेर सोध्नुस ।)