• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

समुन्द्रको बीच मा एउटा सुन्तलाको रुख

सरः  ल भन त समुन्द्रको बीच मा एउटा सुन्तलाको रुख छ, अब तिमी त्यो बीच मा कसरी गएर सुन्तला टिप्छौं ?
विद्यार्थी:  चरा भएर गएर टिपछु सर !
सरः -अनि चरा चाहि तेरो बाउले बनाउछ तलाई ?
विद्यार्थी: अनि के समुन्द्रको बीच मा सुन्तला को रुख सरको बाउ ले उमार छ त ?

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image