वकिल: तपाईको पति अबिस्वासि,फटाहा,र चरित्रहिन हुनुहुन्छ हैन? निता:हो वकिल साहेब वकिल: यसको सानो प्रमाण भन्न सक्नुहुनछ? निता: किन नसक्नु! मेरो कुनै पनि बच्चाको अनुहार,नाक,नक्सा उनिसगँ मिल्दैनन्।