बुढी बुढोसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न !! बुढो: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । !! बुढी: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त ।!! बुढो: ल, म पनि त बाउ बन्दैछु नि !!