• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

बुढी बुढोसँग

बुढी बुढोसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न !!
बुढो: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । !!
बुढी: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त ।!!
बुढो: ल, म पनि त बाउ बन्दैछु नि !!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image