• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

नेता

तीस बर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पि ए लाई भनेः 
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन । 
पिएः: एकदमै राम्रो हजुर.....(एकैछि सोचेर) सांच्ची हजुर....... हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ । 
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भन्नुभएको हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image