एक केटीलाई प्रेम प्रस्ताव राखेछ... केटीले भनेछ: म त तिमी भन्दा एक वर्ष जेठी छु । केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु ।