आज Law पडेकी केटि लाई Propose गरेको
पहिला नागरिकता को Photo copy आमा बुबा को अनुमति सिफारिश
अरु GF नभएको सबुत पेस गर अनि कानुनी रुपमा हाम्रो माया अगाडि बढाउला पो भन्छे