• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

नेपाली पनि के कम

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ ।

उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?

गाईड : ५ बर्ष

टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरी

टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?

गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।

टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन

टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो

निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन .

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image