बाउ:नालायक, फेरी फेल भईस exam मा?
छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे।
मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो