पुलिस कराउँछ: एउटा साईकलमा तिन तिन जाना ?
त्यही पनि हेल्मेट छैन घन्टी पनि छैन, रोक रोक!!
केटाहरु : बाटो छोड हवलदार साहब यसमा ब्रेक पनि छैन