शेरेले एउटी केटीलाई I Love You भनेछ
केटीले एक झापड हानेर भनी- "के भनिस् ?"
शेरे(रुँदै):जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ?