तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?” . .
केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?” .. . . . . . . . . .
शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”