• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शेरे र बिरे

शेरे र बिरे S.L.C मा फेल भए छन् !! एक पटक हैन पटक पटक फेल भए छन उदास हुदै बिरे ले शेरे लाइ भनेछ।। जती पढे पनी कहिले पास हुन सकियन बरु आत्महत्या गरौ यार शेरे :नाइँ म त गर्दिन बिरे : किन . . . . शेरे : आत्महत्या गरेउ भने त अर्को जन्म मा फेरि नर्सरी देखि पड्नु पर्छ

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image