• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

SCHOOL AND TEACHER

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै......

“ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले सोधेछ :-

बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?

बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !! 

laughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image